हेटौँडा/मकवानपुरको मनहरीबाट प्रहरीले १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान करिब २ः४५ बजे मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डमा भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअपले स्कर्टिङ गरिरहेको […]