हेटौंडा/देशभरका मुख्य राजमार्गहरुको अवस्था वर्षायाममा अत्यधिक बिग्रने गरेको छ । बाढी, पहिरो र समयमै मर्मत नहुँदा नेपालका प्रमुख राजमार्गहरुमा ठूला खाडलहरु बन्ने, सडक भासिने र घण्टौंसम्म यातायात अवरुद्ध हुने समस्या आमरुपमा देखिएको छ । यात्रा गर्ने यात्रुहरुले सधैं सास्ती भोग्नुपरेको […]