समाचार

टिकटक दोहोरी प्रतियोगितामा १२६ बाट ५२ जना दोस्रो चरणमा

हेटौँडा /पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत सञ्चालन भइरहेको लोकदोहोरी प्रतियोगितामा १२६ जना सहभागीमध्ये ५२ जना दोस्रो चरणमा प्रवेश गरेका छन्। ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले यही साउन २२ गतेदेखि ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ […]