समाचार

जमिन नै भासिन थालेपछि स्कुलमा बास

हेटौंडा/लगातारको वर्षापछि मकवानपुरको बकैया गाउ“पालिका–६ स्थित ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन भासिने, धा“जा फाट्ने र चिरा पर्ने क्रम बढेपछि जिल्ला सुरक्षा समितिले स्थलगत् निरीक्षण गरेको छ । त्यहा“को बस्ती विकास २०२० सालदेखि भएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा […]