हेटौंडा/नेकपा (एमाले) को पालिकास्तरीय मिसन पार्टी जागरण अभियानअन्तर्गत् अभिमुखीकरण कार्यक्रम मकवानपुरगढी गाउ“पालिका–स्थित मक्राञ्चुलीमा रहेको मनकामना हलमा भएको छ । नेकपा (एमाले) मकवानपुरगढी गाउपालिका कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा गाउपालिका क्षेत्रभित्र रहेका पार्टीका जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी तथा सदस्य, वडा […]