समाचार

हेटौंडाका वडाहरुमा समुदायस्तरीय कानुनी सचेतना

हेटौंडा/टोलविकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा—१, ३, ४, ६, ७, ८, ९, ११, १३, १४, १५ र १९ गरी १२ वटा वडामा […]