समाचार

जेसीज कप फुटबलको सेमिफाइनल समीकरण पूरा

मकवानपुर/ मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघर खेल मैदानमा जारी चौथो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनल चरणको खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । बिहीबार भएको पहिलो खेलमा साविक […]