हेटौंडा÷हेटौंडा १७, ठूलोगंगटेमा रहेको कालीलेक सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणस“गै स्थानीय कृषकको बालीमा हुने बा“दरको प्रकोप नियन्त्रण गर्ने उद्धेश्यले वृक्षरोपण गरेको छ । समूहको आफ्नै लगानीमा विभिन्न फलफूल तथा बहुउपयोगी प्रजातिका ५५ वटा बिरुवा रोपिएको समूहका उपाध्यक्ष नवीन बिष्टले […]