हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि खानेपानी महसुल बक्यौता राख्ने उपभोक्तालाई तत्काल रकम भुक्तानी गर्न आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै बोर्डले पटकपटक ताकेता गर्दा पनि महसुल नतिरे प्रचलित नियमअनुसार पूर्वसूचना दिएर खानेपानीको धारा बन्द गरिने चेतावनी दिएको […]