हेटौंडा/नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका निर्णय अस्वीकार गर्न नमिल्ने बताउँदै महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बिहीबार खबरदारीसँग कुरा गर्दै बर्तौलाले पार्टीको नेतृत्व ११ औं महाधिवेशनबाट स्थापित […]