हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्रीपौडलसँग भेट तथा छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्रबहादुर खत्री […]