समाचार

दशैँको अवसरमा हेटौँडा इन्डोर लिग हुँदै, १२ टोलीबीच प्रतिस्पर्धा

हेटौँडा/ दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा हेटौँडा इन्डोर लिग (Hetauda Indoor League) २०२६ शुक्रबारदेखि हेटौँडामा सुरु हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेसँगै खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरू उत्साहित बनेका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, […]