समाचार

सेतो हिरोइनसहित दुई भारतीय पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले सेतो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई मनहरी ७ स्थित भित्रि सडकबाट पक्राउ गरेको छ। भारतीय जेएच ०३ भी ०५३९ नम्बरको स्करपियो जाँच गर्ने क्रममा भारत झारखण्ड ग्राम पथेल थाना राजपुरका सवारी चालक सञ्जय माझी र गया बिहारका […]