समाचार

छैन एन्टिरेबिज भ्याक्सिन  संघको एकाधिकारको छायामा प्रदेशका स्वास्थ्य संस्था

हेटौंडा । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुषको रेबिजका कारण मृत्यु भएको हो । मृतकलाई करिब एक महिनाअघि कुकुरले टोकेको भए पनि समयमै रेबिजविरुद्ध खोप […]