समाचार

रोनाल्डोको मृत्युपछि प्रजनन्का लागि अब ‘ध्रुवे’ र ‘गोबिन्द’ मात्र

हेटौंडा÷चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ । चितवन निकुञ्जभित्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर रोनाल्डो हात्तीको मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । रत्ननगर वडा–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनको […]