हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले रसुवास्थित भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरुका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । भदौ १० गते आएको विनाशकारी बाढीमा सबभन्दा ठूलो पारिवारिक क्षति व्यहोरेका पत्रकार निराजन पौडेलसहित रसुवा, नुवाकोट र धादिङका […]