समाचार

हेटौंडामा ५ सय रुपैयाँको प्रलोभन देखाएर बालिकामाथि करणीको आरोप

हेटौंडा/मकवानपुरमा १३ वर्षीया बालिकालाई ५ सय रुपैयाँको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ परेका छन्। हेटौंडा–५ सानोपोखराका खेमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनी हेटौंडास्थित एक बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीका […]