काठमाडौ/बिहीबार गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकार दाबाबमा परे पनि पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सामाजिकसञ्जाल र संसद्बाट समेत रास्वपाकै सांसद्ले सरकारको आलोचना सुरु गरेका […]