समाचार

१९ कैदीबन्दी स्थानान्तरण

काठमाडौं/जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई विवादपछि झापा, झुम्का र वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जनामध्ये केहीलाई झापा, केहीलाई झुम्का र केहीलाई वीरगञ्ज कारागार पठाइएको हो । मिश्रका अनुसार […]