समाचार

एक रुपैयाँ शुल्क लिएर सिआइटीले दियो ३०८ जनालाई छात्रवृत्ति

हेटौंडा/कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआइटी) ले तीनसय आठ जना विद्यार्थीलाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूको क्षमता तथा ज्ञानको स्तर मूल्यांकन गर्न लिखित परीक्षा तथा लोकसेवा शैलीको प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरि छात्रवृत्ति प्रदान […]