हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङको निर्देशन र पहलमा भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीकटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण तथा तत्कालीन रोकथामको काम तीव्र पारिएको छ । नारायणी नदीले कटान गर्दै आएको क्षेत्रको स्थलगत् अवस्थाबारे मन्त्री तामाङले निरीक्षण […]