समाचार

माग्ने झोलादेखि जनप्रतिनिधिसम्म

बाँके/कुनै समय हातमा माग्ने झोला बोकेर दिनभरिको छाक टार्न भौंतारिने बा“केको डुडुवा गाउँपालिका–६, मगन्तापूर्वा टोलकी जवन्ती मगन्ता (माहुत) हाल मगन्ता समुदायकी सामान्य महिलामात्र नभइ सम्पूर्ण सीमान्तकृत र लोपोन्मुख बस्तीको भविष्य कोर्ने जनप्रतिनिधि बनेकी छन् । नयाँ संविधान जारी भएपछि कार्यान्वयनमा […]