समाचार

छोरा सम्पर्कविहीन भएपछि बेचैनीमा परिवार

हेटौंडा/दुई साताअघिको भोटेकोशी बाढीले धेरैलाई घरबारविहीनमात्र बनाएको छैन, धेरैका आफन्त र परिवारजन सम्पर्कविहीन भएका छन् । बाढीपछि सम्पर्क टुटेका सदस्यको प्रतीक्षामा धेरै परिवार छन् । बाढीपछि मकवानपुरको हेटौंडाका ५२ वर्षीय इञ्जिनियर निरोज श्रेष्ठ सम्पर्कविहीन छन् । भदौ ९ गते परिवारसित […]