हेटौँडा/हेटौँडामा आयोजित श्रम सुनुवाइ कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले कार्यस्थलमा सुरक्षा अभाव, न्यून पारिश्रमिक, ढिलो ज्याला, आवश्यक सुरक्षा सामग्रीको कमी तथा सामाजिक सुरक्षाको पहुँच नहुँदा विभिन्न समस्या भोग्नुपरेको बताएका छन्। मकवानपुर महिला उत्थान समाजको आयोजनामा सम्पन्न कार्यक्रममा महिला श्रमिकहरूले जोखिमपूर्ण […]