हेटौंडा । नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । सम्पन्न नगर कमिटीको बैठकले आगामी असारभित्र सबै वडा कमिटीको बैठक बसी निष्क्रिय रहेका कुनै पनि पदका सदस्यलाई बिदा गरी सम्बन्धित कमिटीले […]