समाचार

विद्युतीय पासोमा पत्नीको मृत्यु

गुल्मी/धुर्कोट गाउँपालिका–५, मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । राति करिब १ः३० बजे घाइते […]