समाचार

वैष्णवको सागभित्र शंखेकीरा

हेटौंडा/भरतपुरको वैष्णव रेष्टुरेन्टमा सागभित्र शंखेकीरा भेटिएपछि प्रशासनद्वारा सिल गरिएको छ । रेष्टुरेन्टमा परोसिएको सागमा शंखेकीरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ । अनुगमनका क्रममा रेष्टुरेन्टमा गुणस्तरहीन खानेतेल प्रयोग भइरहेको समेत भेटिएपछि प्रशासनले खाद्य स्वच्छतामा गम्भीर […]