समाचार

प्रदेशका यातायात समस्या समाधान गर्न सरकार प्रतिबद्ध

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष सरोज सिटौलासँगको भेटमा उनले यस्तो बताएका हुन् । अध्यक्ष सिटौलाले बागमती प्रदेशमा विशेषगरि […]