हेटौंडा । चेपाङ समुदायको शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्थानका लागि सक्रिय चेपाङ मिसिनरी ग्रुपले धादिङ जिल्लाको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत् ४७ जना बालबालिकालाई विद्यालय झोला बितरण गरेको छ । यसअघि पनि मकवानपुर, चितवन, धादिङलगायत विभिन्न जिल्लामा निरन्तर सेवा गर्दै आएको […]