समाचार

मुरी फलाउन मानो रोप्ने दिन ‘जिन्दगी हो चामल’

’हेटौंडा । आज असार १५, राष्ट्रिय धान दिवस । मुरी फलाउन मानो रोप्ने दिन । अर्थात्, आजभोलि चलेको नापतौलअनुसार १ केजी धान रोप्दा एक सय ६० केजी फल्ने । यो भनेको एक हेक्टरमा सालाखाला ४० केजी विउ रोप्दा फल्नुपर्ने ६ […]