समाचार

आफ्नालाई ‘ह्वीप’ लगाएर पारित गरियो बजेट

हेटौंडा/विवादका बीच सत्तारुढ कांगे्रसले आफ्ना ३७ संसद्लाई ‘ह्विप’ लगाएर बागमती प्रदेशको बजेट पारित गरेको छ । प्रदेशसभाको बहुमतले बजेट पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट पारित गरेको हो । बजेट पारित भएसँगै […]