काठमाडौं/प्रतिपक्ष दल एमाले सांसद् भूमिका लिम्बुसुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले मोटरसाइकल पार्किङ र जरिवानाको विषयपछि उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नुपरेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने बताइन् । सांसद् सुब्बाले […]