समाचार

महाधिवेशनले ५० करोडभन्दा बढीको कारोबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले चितवनको स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको छ । झण्डै एक सातासम्म चलेको महाधिवेशनका कारण चितवन तथा आसपासका क्षेत्रमा ५० करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । आइतबारदेखि […]