काठमाडौं/नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका राजनीतिक तथा कानुनी गतिविधिबाट आफू कुनै पनि हालतमा विचलित नहुने बताएका छन् । पा“च महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले काठमाडौंस्थित आफ्नो निवास चुनदेवीमा पुगेपछि कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पा“च दशक […]