समाचार

फुटबल अनि मैदानसँगको नाता ४ दशकदेखि सक्रिय अन्तर्राष्ट्रिय रेफ्री कल्पना सम्मानित

हेटौंडा/नेपाली महिला फुटबल जगत्मा ४० वर्षदेखि सक्रिय अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय÷अन्तर्राष्ट्रिय फुटबल खेलमा प्रतिस्पर्धा गरेकी हेटौंडा-२ की कल्पना शर्मा (राउत) लाई हेटौंडामा सम्मान समर्पण गरिएको छ । उनलाई मदन भण्डारी फाउन्डेसन मकवानपुरले स्थापना गरेको फाउन्डेसन संस्थापक अध्यक्ष श्रीचन्द्र शर्मा स्मृति […]