समाचार

हेटौँडाका अरमान कार्की ‘द भ्वाइस किड्स’को फाइनलमा प्रवेश

हेटौँडा/ हेटौँडाका गायक अरमान कार्की लोकप्रिय रियालिटी शो **‘द भ्वाइस किड्स नेपाल’**को फाइनलमा प्रवेश गरेका छन्। उत्कृष्ट प्रस्तुति दिँदै कार्कीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्। उनको फाइनल प्रवेशसँगै हेटौँडा तथा मकवानपुरका संगीतप्रेमीहरूमा खुसी छाएको छ। कार्कीको फाइनल यात्रा सफल बनाउन […]