नुवाकोट/ बेत्रावतीमा आएको बाढीले घरसहित बगाएकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीले मूल स्थानबाट करिब ५० मिटर पर पुर्याएको घरको भग्नावशेषभित्रबाट उनलाई शनिबार उद्धार गरिएको हो। स्थानीयवासीले भग्नावशेषभित्रबाट मानिसले आवाज निकालेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना […]