हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागु गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेको छ । साना लगानीका सञ्चारमाध्यमलाई प्रवद्र्धन गर्दै मिडियालाई उद्योगका रुपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्न […]