समाचार

हेटौँडा–४ मा भाषण होइन, काम देखाउँदै वडा अध्यक्ष सिग्देल

हेटौँडा /हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकास निर्माणमा आफूहरूको ध्यान भाषणभन्दा काम र परिणाममा केन्द्रित रहेको बताएका छन्। सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै “हामी संकल्पित छौँ, काममा प्रतिबद्ध छौँ। हामीले बोलिरहेका मात्र छैनौँ, तस्वीर आफैँ बोलिरहेको […]