समाचार

महिला क्रिकेट उपाधि काठमाडौंलाई

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । […]