बारा/काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गको कृष्णभीरमा आइतबार सडक भासिएपछि बारा–पर्सा औद्योगिक करिडोरबाट काठमाडौंतर्फ हुने मालसामानको ढुवानी रोकिएको छ । उपत्यकामा खपत हुने खाद्यान्न, निर्माण सामग्री, कच्चापदार्थ तथा दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक क्षेत्र र वीरगञ्ज भन्सार नाका हु“दै […]