हेटौंडा/रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रका ६२ वटा टोलविकास संस्थाले १८ लाख ८६ हजार ६ सय ४ रुपिया“ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरेका छन् । बिहीबार टोलविकास संस्था […]