काठमाडौं । नेपालमा अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्णरुपमा रोक लगाएको छ । भारतीय बाटो हुँदै र कहिलेकाहीं तान्जानियाको उत्पादन भनेरसमेत लुकाएर ल्याइने गरिएको युगान्डाको एभोकाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखाप पार्नसक्ने […]