समाचार

तराई क्षेत्रमा तातो हावाको हिटवेभको प्रभाव कायम

काठमाडौं । देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव कायम रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ ।  विभागका प्रवक्ता विभूति […]