समाचार

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि सुरु

हेटौंडा । बागमती प्रदेशका खेलाडीहरूको सबैभन्दा ठूलो प्रादेशिक खेल महोत्सवका रूपमा रहेको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारको केन्द्रीय खेलकुद प्रतिष्ठानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम तय गरिएको छ। […]