समाचार

एक वडा—एक कृषि उत्पादन’ दूध उत्पादनमा एक चौथाइ बढोत्तरी

हेटौंडा/‘एक वडा—एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत् मकवानपुरगढी गाउँपालिका—३ मा सञ्चालित समुदायमा आधारित गाईपालनका कारण उत्पादन, स्थानीयको आम्दानी र सामूहिक भावनाको सक्रिय विकास भएको पाइएको छ । गाउँमा संघीयता कार्यान्वयनको उक्त व्यवहारिक पक्षले वडालाई व्यावसायिक दुग्ध उत्पादन क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य […]