हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। शव भेटिएसँगै घटनामा मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ। बिनिताको शव घटनास्थलबाट करिब तीन किलोमिटर तल बासुदेव र राप्ती खोलाको दोभानमा फेला […]