समाचार

रवि र छविलाई थुनामै पठाउने आदेश

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने आदेश भएको हो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार […]