समाचार

बकैया खेलग्राम उद्घाटन

मकवानपुर। मकवानपुरको बकैया ५, छतिवन, कर्मचुलीस्थित बकैया खेलग्राम सोमबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलग्राम उद्घाटन गरे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको […]