काठमाडौं/आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक मौद्रिक नीतिले निजीक्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशत् बढाउने लक्ष्य लिएको छ । मुद्रास्फीति […]